दफा ४९
निर्वाचन अधिकृतले मतगणना गर्नु, गराउनु पर्ने
निर्वाचन अधिकृतले आफ्नो निर्वाचन क्षेत्रभित्र भएको निर्वाचनको मतगणनाको काम तोकिए बमोजिम गर्नु, गराउनु पर्नेछ ।